असक्त परिवारलाई लत्ताकपडा र तीन महिनाजति पुग्ने खाद्य समाग्री वितरण

असक्त परिवारलाई लताकपडा र तीन महिनाजति पुग्ने खाद्य समाग्री वितरण


बानरहाट : जगानाथ अलिफ बासक म्यूजिक ट्रेनिङ सेन्टरको आयोजनामा आनन्दधाम डिसेबल सेल्टर होम धर्नीपुर पाइपलाइनमा जनचेतना कार्यक्रम सम्पन्न भएको थियो । उक्त जनचेतना कार्यक्रममा जयगाउँका समाजसेवी नवीन के. छेत्रीद्वारा असक्त परिपारलाई लत्ताकपडा र तीन महिनाजति खाना पुग्ने खाद्य समाग्री वितरण गरे । दिव्याङ्गहरूका विषयमा बानरहाटका साथीहरूले केही दिन अघिदेखि बोलाइरहेका थिए तर जानु सकिरहेको थिइन । आज जान मिल्यो । भाग्यले सेवा गर्ने मौका पाए भनि समाजसेवी नवीन के. छेत्रीले जानकारी गराए ।

याे पनि हेर्नुस्


AMAZON

Blend Kurta with Pant & Dupatta

ANNI DESIGNER Women’s Rayon Blend Kurta with Pant & Dupatta

Buy Now

Leave a comment