चोर शिकारी विरुद्ध वन विभागको गस्ती जारी

चोर शिकारी विरुद्ध वन विभागको गस्ती जारी।


कालचिनी: जल्दापाडा राष्ट्रिय अभराण्यका चोर शिकारीहरूमाथि निगरानी राख्न जल्दापाडा राष्ट्रिय अभराण्यका वनकर्मीहरूले नियमित गश्ती चलाइरहेको क्रममा सोमबार दक्षीण र पश्चिम साताली क्षेत्रमा कोदालबस्ती रेञ्ज र चिलापाता रेञ्जको बानियापाडा र बस्ती बजार क्षेत्रमा डग स्क्वाइड लिएर रुट मार्च गरे।यस क्रममा कुनै अवैद्य वन्यजीव र वन उत्पादित सामग्री बरामद नभएहतापनि रुट मार्च निरन्तर जारी रहने जल्दापाडा वन विभागले जनाएका छन्।
ज्ञात रहोस् जल्दापाडा राष्ट्रिय निकुञ्जमा चोर शिकारीहरू प्रवेश गरेको गोप्य सूचना पाएको आधारमा वन विभागले रुट मार्च लगायत क्षेत्रमा वाहनहरूको जाँचमा तिव्रता ल्याएको छ। यस अघि पनि गैँडा शिकारको घटना जल्दापाडा र चिलापाता जङगलमा घटेकोले वन विभाग चौकन्न बनेको छ।

याे पनि हेर्नुस्


AMAZON

hiking trekking Bag for men

Impulse rucksack bags 65 litres travel bag for men tourist bag for travel backpack for hiking trekking Bag for men camping Dual Color bag with 1 Year Warranty

Buy Now

Leave a comment