दुई किस्तीमा बोनस दिने सुनेपछि श्रमिकहरूले गरे काम बन्द

दुई किस्तीमा बोनस दिने सुनेपछि श्रमिकहरूले गरे काम बन्द।


कालचिनी: भर्नाबारी चियाकमानमा यसपाली १६ प्रतिशत बोनस दिने फसेला भएता पनि बोनस दुई किस्तीमा दिईने प्रबन्धनपक्षको कुरा आएपछि सोमबार भर्नाबारी चियाकमानको श्रमिकहरूले काम बन्द राखेर धरनामा बसे।


धरनामा रहेको श्रमिकहरू एवम् सबै ट्रेड यूनियनका यूनिट नेताहरूले बोनसको फसेला २० को सट्टा १६ प्रतिशत पास भएको कुरामा सहमति रहेको तर बोनसलाई दुई किस्ती गरेर दिईने फसेला नमान्ने जनाएका छन्।
जबसम्म प्रबन्धनपक्षले बोनस एकै किस्तामा दिने फसेला गर्दैनन् तबसम्म गेटसभा लगातार चल्ने श्रमिकहरूले जनाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

hiking trekking Bag for men camping

Impulse rucksack bags 65 litres travel bag for men tourist bag for travel backpack for hiking trekking Bag for men camping Dual Color bag with 1 Year Warranty

Buy Now

Leave a comment