जल्दापाडा राष्ट्रिय अभराण्यमा वन विभागको नियमित जाँच

जल्दापाडा राष्ट्रिय अभराण्यमा वन विभागको नियमित जाँच


कालचिनीः जल्दापाडा राष्ट्रिय अभराण्यको गैँडा संरक्षित क्षेत्रको स्क्यानिङ गर्ने क्रममा शुक्रबार अभराण्यको सबै रेञ्जलाई समन्वय गर्दै सम्बन्धित सन्देहास्पद रोड अनि करिडोरहरूमा वन विभागले जाँच गरेको जानकारी जल्दापाडा राष्ट्रिय अभराण्यको डीएफओ कार्यालयले दिएका छन्। यस क्रममा सवारीसाधन चेकिङ, कुकुर टोलीद्वारा रणनीतिक स्थानको भ्रमण, शंकास्पद तथा पुराना अभियुक्त सिकारी भेट्ने, तोर्सा नदीको किनारा स्क्यान गर्नेलगायतका काम गरिएको थियो।
मूलतः जल्दापाडा राष्ट्रिय अभराण्यमा गैँडा चोरी शिकार सम्बन्धी निरन्तर जाँचको अंश रहेको र सबै टोलीहरू सतर्क र तयार भएर यो स्क्यानमा लागि परेको डीएफओले जनाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Bag for men camping Dual Color bag

Impulse rucksack bags 65 litres travel bag for men tourist bag for travel backpack for hiking trekking Bag for men camping Dual Color bag with 1 Year Warranty

Buy Now

Leave a comment