नवीन के छेत्रीद्वारा तीनजना बिरामीलाई उपचारका निम्ति पुर्‍याई गान्तोक

नवीन के छेत्रीद्वारा तीनजना बिरामीलाई उपचारका निम्ति पुर्‍याई गान्तोक


जयगाउँ : जयगाउँका समाजसेवी नवीन के छेत्रीले दीर्घदिनदेखि विभिन्न गाउँका विपन्न र आर्थिक दुर्बल रहेका परिवारलाई निःशुल्क सेवा पुर्‍याउँदै आएको छ। यसै क्रममा जयगाउँ क्षेत्रका तीनजना असय परिवारका बिरामीहरूलाई उपचारका निम्ति सिक्किम राज्यको राजधानी गान्तोकमा अवस्थित एसटीएन एम हस्पिटल पुर्‍याएको छ। लक्ष्मण शर्मा,गोपाल बहादुर दलसिंहपाडा, इन्दु महाली बिहीबारे र अनिता सौताल दलसिंहपाडा आर्थिक अभावका कारण उपचारविहीन थिए उनीहरूलाई उपचारका निम्ति गान्तोक पुर्‍याएको छ। रोगीहरूमा क्यान्सर रोगी पनि रहेको छ भनी समाजसेवी नवीन के छेत्रीले जानकारी गराएका छन्।

याे पनि हेर्नुस्


भिडीयाे

Leave a comment