पैह्रोको कारण दुर्गम बक्साद्वारको बाटो बाधित

पैह्रोको कारण दुर्गम बक्साद्वारको बाटो बाधित


कालचिनीः लगातार परेको मुसलधारे वर्षाले कालचिनी खण्डको दुर्गम पहाड बक्साद्वारको सेल्फी डाँडा नजीक अनि बक्साफोर्ट नजीक डाँडागाउँको बाटो पैह्रोले धस्किएको कारण गाउँले अनि पर्यटकहरूलाई बाटो हिँड्न असुविधा परेको स्थानीय गाउँलेहरूले जनाएका छन्। पैह्रोले भत्किएको बाटो निर्माण चाँडै गर्न गाउँलेहरूले प्रशासन समक्ष गुहार लगाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

FLITE For Women

FLITE Flip Flop FL-430 For Women

Buy Now

Leave a comment