बक्सा वाइल्डलाइफ सेक्चुअरी तीन महीना बन्द रहने

बक्सा वाइल्डलाइफ सेक्चुअरी तीन महीना बन्द रहने

कालचिनी : इकोतन्त्र एवम् वनस्पति र जीवजन्तुको संरक्षणलाई केन्द्र गरेर तथा यो वर्षायामलाई मध्यनजर गर्दै आगामी १६ जुनदेखि १५ सेप्टेम्बरसम्मको निम्ति उत्तरबङ्गालका ८ वटा राष्ट्रिय अभयारण्य बन्द रहने निर्देश पश्चिम बङ्गाल राज्यका बन विभागले जारी गरेका छन्।


बक्सा वाइल्डलाइफ सेन्क्चुअरी लगायत चपरामारी, महानन्दा र सिन्चेल वाइल्डलाइफ सेन्क्चुअरी एवम् जल्दापाडा नेशनल पार्क, गोरुमारा नेशनल पार्क, नेउराभ्याली नेशनल पार्क र सिंहलिला नेशनल पार्क आगामी एक महीनाको निम्ति बन्द रहने छ।
बन्द अवधि यी क्षेत्रका जङ्गल सफारी, एलिफेन्ट राइडिङ औ इको टूरिज्म सबै बन्द रहने बन विभागले निर्देश जारी गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment