रम्फुमा गाडी दुर्घटनाग्रस्त


रम्फु : रम्फुमा आज बिहान ९ बजे सिलगढीदेखि गान्तोक गइरहेको एस.एन.टि. बस दुर्घटनाग्रस्त भयो । बसले नियन्त्रण गुमाउँदा टाटा साेमाे गाडीसित एक आपसमा ठोकिन पुगेको यात्रीहरूले बताए।

Leave a comment