पञ्चायत सदस्यतादेखि राजीनामा दिँदै लागे वैदेशिक रोजगारमा विदेश

विजनबारीः पुल विजनबारी पञ्चायत समिति अन्तर्गत मजुवा ग्राम पञ्चायत विपक्ष मुक्त ग्राम पञ्चायत बन्यो। मजुवा ग्राम पञ्चायतका निर्वाचित सदस्य राजु लिम्बूले पञ्चायत सदस्यदेखि राजीनामा दिएका छन्। लिम्बु हाम्रो पार्टीका निर्वाचित सदस्य हुन्।

उनले गठबन्धनको टिकटमा चुनाव लडेर भागोप्रमोका उम्मेद्वारलाई हराएका थिए। जानकारी अनुसार लिम्बू रोजगारको निम्ति विदेश लागेका छन्।लिम्बूको राजीनामा पश्चात उनले सम्हाल्दै गरेको वर्डको अस्थायी देखरेखको जिम्मा पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चालाई सुम्पिएको छ।

Leave a comment