अवैद्य नशालु ट्याबलेट र कफ सीरपसहित भोटाङे नागरिक पक्राउ


अवैद्य नशालु काराेबारमा भोटाङे नागरिक पक्राउ

कालचिनीः आइतवार सॉंझघरी जयगाउँ थानाको पुलिसबलले जयगाउँ त्रिवेणी टोल २ नम्बर रोडस्थित एउटा घरमा अभियान चलाएर भारी मात्रामा अवैद्य नशालु ट्याबलेट र कफ सीरपसहित एकजना भोटाङे नागरिकलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ।पुलिस सुत्रले जनाएअनुसार पक्रा परेका भोटाङे नागरिकको नाम नर्बु छिरिङ रहेको छ भने तिनी जयगाउँमा किरायामा बस्दै आइरहेको बताइएको छ।

अवैद्य नशालु काराेबारमा भोटाङे नागरिक पक्राउ
अवैद्य नशालु काराेबारमा भोटाङे नागरिक पक्राउ

कालचिनीः आइतवार सॉंझघरी जयगाउँ थानाको पुलिसबलले जयगाउँ त्रिवेणी टोल २ नम्बर रोडस्थित एउटा>
यस भन्दा अघि पनि जयगाउँ थानाको पुलिसबलले ड्रग्स कारोबारमा संलिप्त आरोपीहरूलाई पक्राउ गरेको र यो अभियान जारी रहने पुलिस सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

boAt Xtend Smart Watch

boAt Xtend Smart Watch with Alexa Built-in, 1.69” HD Display, Multiple Watch Faces, Stress Monitor, Heart & SpO2 Monitoring, 14 Sports Modes, Sleep Monitor, 5 ATM & 7 Days Battery(Pitch Black)

Buy Now

Leave a comment