दोकान जलेर स्वाहा

दोकान जलेर स्वाहा

कालचिनीः कालचिनी थाना अन्तर्गत पर्ने दक्षिण साताली गाउँको एकजना बाबुसिंह मोचारी नामक व्यक्तिको एउटा दोकान जलेर स्वाहा भएको घटना प्रकासमा आएको छ। शुक्रबार अपरान्ह समय बाबुसिंह मोचारीको दोकानमा अचानक आगो लाग्दा आगो निभाउन सबै गाउँलेहरूले प्रयास गरेतापनि दोकानलाई आगोले चपेटमा लिएर सबै जलेको बताइएको छ। दोकानको प्रायः १ लाख भन्दा अधिक सम्पत्ति नष्ट भएको गाउँलेहरूले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment