कालचिनीः भोली शुक्रबार मुख्यमन्त्री ममता ब्यानर्जी कालचिनी खण्डको निमती दोमोहनीमा चुनावी जनसभामा आउनेछिन्।
मुख्यमन्त्रीको आगमनलाई लिएर सम्पूर्ण सुरक्षाको तयारी भइसकेको र सम्पूर्ण अलिपुरद्वार जिल्लाबाट तृणमूल समर्थकहरूको बाक्लो भीड निमती दोमोहनीमा जमा हुने तृणमूल नेताहरूले जनाएका छन्।
ज्ञात रहोस् विगत २०२१ सालको विधानसभा चुनाउ प्रचारमा पनि मुख्यमन्त्री सोही स्थानमा आएकी थिईन्।
याे पनि हेर्नुस्
Amazon
Bluetooth Portable Speaker

Zebronics ZEB-COUNTY 3W Wireless Bluetooth Portable Speaker With Supporting Carry Handle, USB, SD Card, AUX, FM & Call Function. (Black)