जयन्तीमा धनेस पक्षीको लागि अग्लो रुखमा कृत्रिम गुँड निर्माण

कालचिनीः हर्नबिल अर्थात धनेस पक्षी संरक्षण पहलको एक भागको रूपमा बीटीआर पूर्व डिभिजनको जयन्ती जङ्गलमा धनेसको उपयुक्त गुँड परीक्षणको आधारमा दुईवटा कृत्रिम गुँडहरू रुखमा जडान गरिएको जानकारी बीटीआर पूर्वका डीएफडी देवाशीष शर्माले जनाएका छन्। उल्लेखनीय छ, गत केही दिन अघि जयन्तीमा सातौं बक्सा बर्ड फेस्टिभलमा सहभागी बनेका एकजना बर्ड वाचर अनिर्बान घोषले कृत्रिम गुँडहरू कसरी बनाइने विषयमा यसको प्रस्तुति व्यावहारिकताको साथ पेश गरेका थिए भने सोही आधारमा नै धनेसको निम्ति कृत्रिम गुँडको अवधारणा राख्दै बन विभागले जयन्तीको जंगलको एउटा ३० फूट अग्लो रुखको टुप्पोमा धनेसको लागि कृत्रिम गुँड निर्माण तथा परीक्षण गरेको बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment